दिल्लीमा रास्वपा सभापति लामिछानेको भव्य सत्कार: बाजागाजा र पुष्प वर्षासहित भाजपाले गर्‍यो स्वागत

1 day ago 59
काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय मुख्यालयमा भव्य स्वागत गरिएको छ। नयाँ दिल्लीस्थित भाजपा मुख्यालय परिसरमा पुग्नुभएका सभ...
पुरा समाचार पढ्नुहोस