दीपक भट्ट र सुलभ अग्रवालको हिरासत बसाइ लम्बियो, विशेष अदालतले थप्यो १२ दिन म्याद

4 weeks ago 74

काठमाडौं। बिचौलिया दीपक भट्ट र शंकर समूहका सुलभ अग्रवालको हिरासत बसाइ लम्बिएको छ। विशेष अदालतले उनीहरु दुवै जनालाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि एक महिनादेखि हिरासतमा रहेका भट्ट र अग्रवाल...

पुरा समाचार पढ्नुहोस