दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरियता सुधार, १२ स्थान उक्लिए

4 weeks ago 65
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) अलराउन्डर वरियतामा उल्लेख्य सुधार गर्दै माथिल्लो स्थानमा पुगेका छन्। आईसीसीले हालै अद्यावधिक गरेको वरियताअनुसार दीपेन्द्र १२ स्थान उक्लिँदै...
पुरा समाचार पढ्नुहोस