काठमाडौँ। प्रतिनिधि सभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । दुई घण्टा ढिलो गरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरिरहेका छन् । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजे मात्रै सुरु भएको हो । विपक्षी दलहरूले प्रधानमन...