काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। पर्साको वीरगंज महानगरपालिका-१६ बस्ने ३५ वर्षीया सुनिता ठाकुर आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छन्। मोरङको रतुवामाई नगरपालिका-५ मल्दैया टोलस्थित बक्रा खोलाको किनारमा पहिचान नखुलेकी अ...