काठमाडौँ । गृह मन्त्रालयले हालै मन्त्रालयमा सरुवा गरिएका दुई सहसचिवलाई रिक्त निकायमा पदस्थापन गरेको छ । मन्त्रालयले सहसचिव प्रदीप कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ...