दुईदिने बिदाको असर : अस्पताल अस्तव्यस्त, सातै दिन ओपिडी सञ्चालनको दबाब

2 weeks ago 76
  काठमाडौं : धुलिखेल अस्पतालमा शनिबार र आइतबारको बिदापछि सोमबार ओपिडी सेवा खुल्दा अत्यधिक भिडका कारण तनावपूर्ण अवस्था सिर्जना भयो । ओपिडी खुल्नुभन्दा एक घण्टाअघि नै बिरामीहरू नाम दर्ताका लागि लाममा बसेका थिए । चर्को गर्मीका बीच
पुरा समाचार पढ्नुहोस