काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंविरुद्ध सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिसम्बन्धी विषयमा सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिसँ...