इटहरी : कोशी प्रदेशमा बढ्दो सवारी चाप, ट्राफिक अव्यवस्था र सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी प्रादेशिक गोष्ठी इटहरीमा सम्पन्न भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा मंगलबार आयोजि...