दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य

1 week ago 273
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् । उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमै साम्पाङ दुर्घटनामा परेका थिए । बिहीबार भएको उक्त दुर्घटनापछि अध्यक्ष साम्पाङको ह...
पुरा समाचार पढ्नुहोस