काठमाडौं। न्तर्राष्ट्रिय आपराधिक प्रहरी संगठन (इन्टरपोल) ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गर्न नसकिने स्पष्ट पारेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका ल...