देउवा र कोइराला समूहको संयुक्त भेला, कोशीबाट सहकार्यको सुरुवात

3 weeks ago 125

२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको समूह एउटै मञ्चमा देखिने भएको छ । संस्थापन इतर समूहले विराटनगरमा आयोजना हुन लागेको कोशी प्रदेशस्तरीय भेलामा देउवा र कोइरालाको समूह एउटै मञ्चमा देखिने भए...

पुरा समाचार पढ्नुहोस