देउवादेखि शेखर समूहका १९ जना नेतालाई गगनले गरे केन्द्रीय सदस्यमा मनोनित

3 weeks ago 69

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। सोमबार सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेस केन्द्...

पुरा समाचार पढ्नुहोस