धनकुटा प्रहरीमा बिएमआई चेकजाँच

2 weeks ago 60

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटामा प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन BMI (Body Mass Index) चेकजाँच कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला अस्पताल धनकुटासँगको समन्वयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातह...

पुरा समाचार पढ्नुहोस