धनकुटाको सांगुरीगढीमा संचालित नवौँ “सरस्वती कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि त्रिवेनी पुलिस फुटबल क्लबलाई

2 weeks ago 75

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. १ गोपालपुरस्थित सरस्वती खेलमैदानमा सञ्चालन भइरहेको नवौँ “सरस्वती कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

“सक्षम खेलाडी, प्रतिष्ठाको खेलकुद” भन्ने मूल नारासहित स...

पुरा समाचार पढ्नुहोस