धनगढीमा रास्वपा नेता सिंहमाथि आक्रमण, दोषीलाई कारबाही गर्न सरकारसँग माग

2 days ago 86
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेश सिंहमाथि धनगढीमा भएको आक्रमणप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।  नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधि सभामा यस घटनाबारे जानकारी गराउँदै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न...
पुरा समाचार पढ्नुहोस