धरानमा ‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय आकर्षण

1 week ago 102
धरान :  धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण जीवनशैली झल्काउने संरचना, सांस्कृतिक सामग्री र प्राकृतिक सौन्दर्यको समिश्रण...
पुरा समाचार पढ्नुहोस