धरानमा ब्राउन सुगर र नगद सहित दुई जना पक्राउ

51 minutes ago 87

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका दुई स्थानबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागूऔषध र नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT टोली र अस्थायी प्रहरी पोस्ट जोरसखुवाको संयुक्त टोलीले असार १८ गते ...

पुरा समाचार पढ्नुहोस