काठमाडौँ । भोजपुरी सिनेमाकी चर्चित तथा लोकप्रिय अभिनेत्री नम्रता मल्ल आफ्नो बोल्ड र ग्ल्यामरस अन्दाजका कारण सधैँ चर्चाको केन्द्रमा रहँदै आएकी छन्। उनको यही विन्दास लुक्स र शैलीका कारण कतिपयले उनलाई ‘भोजपुरी सिनेमाकी सन्नी लियोनी’ को उपनामसमेत दिने गर...