नयाँ दिल्लीमा रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत सर्जियो गोरबीच भेटवार्ता

1 week ago 133
काठमाडौं। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरबीच नयाँ दिल्लीमा कूटनीतिक भेटवार्ता भएको छ। राजदूत गोर अमेरिकाका तर्फबाट दक्षिण एसियाका लागि विशेष दूत समेत हुन्। केही स...
पुरा समाचार पढ्नुहोस