नयाँ सरकार, बजेट र निजी क्षेत्रको अपेक्षा : घोषणाभन्दा परिणाम खोजिरहेको छ अर्थतन्त्र

2 weeks ago 49

नेपालको अर्थतन्त्र अहिले जटिल मोडमा उभिएको छ। कोभिड-१९ महामारीदेखि श्रीलंकाको संकट, रुस-युक्रेन युद्धहुँदै पश्चिम एसियाको युद्धको असर अर्थतन्त्रमा देखिदैछ। सरकारी खर्च कमजोर छ। बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ। निजी लगानी सुस्ताएको छ। निर्माण क्...

पुरा समाचार पढ्नुहोस