नयाँ सरकारको कार्यक्रम पुरानैको ‘कपिपेस्ट’, राजनीतिक भाषा भने फेरियो

3 weeks ago 74

काठमाडौं। पुरानालाई आलोचना गरेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रममा भाषा मात्र होइन नारा र योजनाहरु पनि पहिलेकै ‘कपि पेस्ट’ गरेको देखिन्छ।

प्रधानमन्त्री बालेन्द्र शाहले दुई दिनअघि...

पुरा समाचार पढ्नुहोस