काठमाडौं । सरकारले विदेशी लगानी आकर्षित गर्न लगानीसम्बन्धी कानुन संशोधन गर्ने तथा स्वचालित मार्ग (अटोमेटिक रुट) विस्तार गरी कार्यान्वयनमा ल्याउने नीति अघि सारेको छ ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले तोकेको न्यूनतम सीमाभन्दा माथि लगानी ...