काठमाडौं। नेपालको आधुनिक इतिहासलाई पूरै नयाँ र अप्रत्याशित मोडमा पुर्याउने गरी भएको बीभत्स ‘नारायणहिटी राजदरबार हत्याकाण्ड’ घटेको २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो भयावह रात, जसले तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहक...