हरेक वर्ष जुन ५ तारिख आउँछ, हामी केही बिरुवा रोप्छौं, गोष्ठीहरू गर्छौं र अथर्ववेदको मन्त्र-‘माता भूमिः पुत्रोऽहं पृथिव्याः’ अर्थात् भूमि मेरी आमा हुन् र म यस पृथ्वीको पुत्र हुँ-उच्चारण गरेर आफ्नो कर्तव्य पूरा भएको ठान्छौं। तर, प्रकृतिको सतही प्रशंसा ...