निकुञ्ज क्षेत्रमा १३५ मेगावाटका आयोजना रोकिएपछि वनमन्त्रीसँग इप्पानले माग्यो गुहार

2 weeks ago 75

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको निर्देशनमा निर्माण रोकिएका ५ जलविद्युत आयोजनाको काम सुरु गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

इप्पानले बुधबार अध्यक्ष गणेश कार्कीको नेतृत्वमा कृषि...

पुरा समाचार पढ्नुहोस