निजामती कर्मचारीको ट्रेड युनियनमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

3 weeks ago 153
काठमाडौं। सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियनमा प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले सरकारले ल्याएको ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ को दफा १० ...
पुरा समाचार पढ्नुहोस