काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक उथलपुथल र संक्रमणपछिको जटिल परिस्थितिमा संवैधानिक समय सीमाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। निर्वाचनसम्बन्धी क...