नीति कार्यक्रमले परिवर्तनको दिशा पकड्न सकेनः नेता केसी

3 weeks ago 79
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रमले परिवर्ननको दिशा पकड्ने सङ्केत नदेखिएको बताए। सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सम्बन्धमा सञ्चारकर्मी...
पुरा समाचार पढ्नुहोस