काठमाडाैं। यस पटकको सरकारको नीति तथा कार्यक्रमले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्ने लक्ष्य राखेको देखिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको मार्गचित्रमा विशेषगरी ‘डिजिटल स...