नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने
3 weeks ago
59
काठमाडौं। सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा जोड दिएको छ। आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने जनाइएको छ।