काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६औँ वर्षमा प्रवेश गरिरहेका बेला दुई देशबी...