काठमाडौं। अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ। अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो।
सूचन...