काठमाडाैं। सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त उच्च पदाधिकारी नियुक्तिका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ। विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले एक सार्वजनिक सूचना प...