प्रज्ज्वल शर्माकाठमाडौं । सूचना प्रविधिको तीव्र विकासले विश्वलाई भौगोलिक सीमाभन्दा माथि उठाएर एकीकृत आर्थिक, सामाजिक र प्राविधिक संरचनामा रूपान्तरण गरिसकेको छ । आजको विश्वमा प्रतिस्पर्धा केवल प्राकृतिक स्रोतमा होइन, ज्ञान, प्रविधि र नवप्रवर्तनमा आधा...