नेपालगन्ज भन्सार कार्यालयद्वारा १० महिनामा ६८ प्रतिशत राजस्व संकलन

1 week ago 111
राँझा(बाँके) । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व संकलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ ...
पुरा समाचार पढ्नुहोस