काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत ढाँचाबाट रूपान्तरण गर्दै ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ निर्माण गर्ने योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सरकारले नेपाललाई प्रविधि, नवप्रवर्तन र डिजिटल ...