नेपालले कार्बन व्यापारबाट पाँच अर्ब ५० करोड रूपैयाँ भित्र्यायो
2 weeks ago
43
राष्ट्रिय अनुकूलन योजना तथा राष्ट्रिय निर्धारित योगदानले तोकेको लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय वित्तको पहुँच तथा परिचालनका लागि कन्ट्री प्रोजेक्ट पाइप लाइनको सूची तयार गरी आयोजना छनौट भएका थिए।