काठमाडौँ । श्रीलंकाले नेपालसहित ४० देशका नागरिकका लागि ३० दिन अवधिको नि:शुल्क पर्यटक भिसा सुविधा लागू गरेको छ। श्रीलंकाको अध्यागमन निकायले जारी गरेको नयाँ व्यवस्थाअनुसार यो प्रावधान सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको हो। काठमाडौँस्थित श्रीलंकाली ...