नेपाली एआई कम्पनी ‘टिङटिङ’ अन्तर्राष्ट्रिय बजारमा : श्रीलंकामा सेवा विस्तार

4 weeks ago 55
काठमाडौं । नेपाली प्रविधि कम्पनी टिङटिङले आफ्नो एआई आधारित सञ्चार उपकरणलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै श्रीलंकामा सेवा सुरु गरेको छ । कम्पनीले श्रीलंकाको Effective Solutions सँग सहकार्य गर्दै त्यहाँका व्यवसायहरूका लागि आधुनिक ग्राहक सञ्चार प...
पुरा समाचार पढ्नुहोस