काठमाडौँ । नेपाली पुरुष क्रिकेट टोली जापानमा आयोजना हुने एसियन गेम्सका लागि छनोट भएको छ। एसियन गेम्स छनोटअन्तर्गत मंगलबार समूह ‘ए’ मा भएको खेलमा मलेसियाले चीनलाई पराजित गरेसँगै नेपाल पनि प्रतियोगिताको मुख्य चरणका लागि स्थान सुरक्षित गर्न सफल भएको हो।...