नेपाली बजारमा शाओमीको नयाँ रेडमी प्याड २ सार्वजनिक, मूल्य २५,९९९ रुपैयाँ

2 weeks ago 57
काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारका लागि आफ्नो नयाँ उत्पादन ‘रेड्मी प्याड २ ९.७’ सार्वजनिक गरेको छ। आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित बजारमा आएको यस ट्याबलेटले शक्तिशाली अक्टा-कोर प्रोसेसरका साथ सिमलेस इन्टरकनेक्टिभिटी र प्रिम...
पुरा समाचार पढ्नुहोस