काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले बढेको हो। मूल्य वृद्धि भएसँगै आज बजारमा छापावाल सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँ कायम ...