नेपाली मूलका मानिसलाई फराकिलो ढङ्गले समेट्नुपर्छ: सभामुख अर्याल

1 day ago 64
काठमाडौं। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसारभर छरिएर रहेका नेपाली मूलका मानिसहरूलाई नीतिगत रूपमा फराकिलो ढंगले समेट्नुपर्ने बताएका छन्। नेपाली मूलका विदेशी नागरिकहरूको छाता संगठन ‘एसोसिएशन अफ नेपाली ओरिजिन’ (एएनओ) का केन्द्रीय उपा...
पुरा समाचार पढ्नुहोस