काठमाडौं । नेपाली नागरिकहरूले अब श्रीलंका भ्रमणका लागि ३० दिने नि:शुल्क पर्यटक भिसा प्राप्त गर्न सक्ने भएका छन् । काठमाडौंस्थित श्रीलङ्काली दूतावासले नेपालीहरूका लागि इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (ईटीए) अन्तर्गत नि:शुल्क पर्यटक भिसाको सुविधा लागू ग...