नेप्सेमा एक वर्षमा ३० कम्पनी सूचीकृत, ३०० रुपैयाँमा सुरु भएको सेयर मूल्य ५ हजारसम्म

54 minutes ago 76

काठमाडौं। सेयर बजार परिसूचक सोमबार २६.२९ अंकले ओरालो लाग्यो। तर घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। ती तीनवटै कम्पनी हालसालै आइपीओ जारी गरेकाहरु हुन्।

आइपीओ निष्कासन गरेर सेयर बजारमा प्रवेश गरेका केही नयाँ क...

पुरा समाचार पढ्नुहोस