काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचास हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका एक वरिष्ठ प्रहरी हवल्दारविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी वरिष्...