पछिल्लो २४ घण्टामा २ हजार ९३ जना ट्राफिक कारबाहीमा, २७ लाख ३६ हजार ५ सय १ राजस्व संकल

1 day ago 65
काठमाडौँ । पछिल्लो २४ घण्टामा राज्यकोषमा रु. २७ लाख ३६ हजार ५ सय १ राजस्व दाखिला भएको छ । ट्राफिक उल्लंघनको कारबाहीमा परेका दुई हजार ९३ सवारी चालकले सवारी नियम उल्लंघन गरेकाहरूबाट  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहर...
पुरा समाचार पढ्नुहोस