पठाओ नेपालबाट सह-संस्थापक बस्न्यात औपचारिक रूपमा अलग, कम्पनीद्वारा उच्च प्रशंसासहित बिदाइ

4 weeks ago 37
काठमाडौं । पठाओ नेपालका सह-संस्थापक तथा प्रबन्ध निर्देशक असीम मान सिंह बस्न्यात कम्पनीबाट औपचारिक रूपमा अलग भएका छन् । कम्पनीले बस्न्यातको नेतृत्व र दृष्टिकोणको उच्च प्रशंसा गर्दै बिदाइ गरेको छ ।कम्पनीद्वारा जारी विज्ञप्तिमा बस्न्यातको नेतृत्वमा सानो...
पुरा समाचार पढ्नुहोस