पथरीमा धारिलो हतियारसहित १० जना युवायुवती पक्राउ, अभद्र कसूरमा अनुसन्धान

1 week ago 226

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट घरेलु धारिलो हतियार तथा औजारसहित १० जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ। पथरीशनिश्चरे–९ र १० को सिमानामा रहेको डाँस खोलाको झोलुङ्गे पुल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मो...

पुरा समाचार पढ्नुहोस